२०७५ सालमा यूएईमा १०३ जना नेपालीको मृत्यु

युएई – सयुक्त अरब इमिरेट्स (यूएई) मा गत वर्ष २०७५ मा १ सय ३ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ८ महिला र ९५ जना पुरुष रहेको नेपाली दूतावास आबुधावीले जनाएको छ। दुतावासको तथ्याङ्क अनुसार २ महिला ५० पुरूष गरी ५२ जनाको प्राकृतिक मृत्यु भएको छ।जस मध्य प्राकृतिक कारण मृत्यु भएको संख्या सबै … Continue reading २०७५ सालमा यूएईमा १०३ जना नेपालीको मृत्यु